१८ वैशाख, काठमाडौं । हिलटेक कम्पनीले भारतीय होटल ग्रुप आईटीसीसँगको सहकार्यमा १ अर्ब रुपैयाँबराबर लगानीमा भक्तपुर साँगामा ‘फर्चुन रिसोर्ट एन्ड वेलनेस स्पा’ सञ्चालनमा ल्याएको छ ।
आईटीसी ग्रुप अफ होटल्स अन्तर्गत फर्चुन होटलले नेपालबाट अन्तर्राष्ट्रिय यात्रा …