मिस युनिभर्सको उपाधि निकारागुआकी सेनिसलाई - NepaliPatra

काठमाडौँ। यस वर्षको ‘मिस युनिभर्स २०२३’ को उपाधि निकारागुआकी सेनिस पलासियोसले जितेकी छन्। एल–साल्भाडोरमा आयोजित फिनालेमा ९० भन्दा बढी मुलुकका सुन्दरीलाई पछि पार्दै २३ वर्षिया पलासियोसले ७२ औं मिस युनिभर्सको उपाधि जितेकी हुन्। दक्षिण अमेरिकी मुलुक निकारागुआका लागि मिस युनिभर्स टाइटल पहिलो पटक हो। त्यस्तै थाइल्याण्डकी एन्टोनिया पोर्सिल्ड फस्ट रनर–अप हुँदा अष्ट्रेलियाकी मोरया विल्सन सेकेण्ड […]

सम्बन्धित सामग्री

६१ वर्षपछि फर्किएको उपाधि

२०१९ सालमा भएको महेन्द्र गोल्डकपको उपाधि त्यसबेला तत्कालीन मोरङ–११ ले जितेको थियो । त्यसपछि घरेलु टिमले अहिलेसम्म उपाधि जित्न सकेको थिएन ।

अर्जेन्टिनालाई विश्वकपको उपाधि

४ पुस, काठमाडौं । अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि जितेको छ । कतारको लुसेल स्टेडियममा भएको रोमाञ्चक नाटकीय खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४–२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि उचालेको हो । यसअघि सन् १९७८ र १९८६ को विश्वकप जितेको अर्जेन्टिनाको यो तेश्रो उपाधि हो र उसले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको हो । टाइब्रेकरमा पहिलो […]

मेस्सीलाई करिअरको ३९ औं उपाधि

एजेन्सी – अर्जेन्टिनी फरवार्ड लिओनेल मेस्सीले व्यावसायिक करिअरको ३९ औं उपाधि जित्ने क्रममा फ्रान्सेली लिगको उपाधि जितेका छन् । लेन्सविरुद्ध बराबरी खेल्दै उपाधि जित्दा मेस्सीले पिएसजीका लागि एकमात्र गोल गरेका थिए । मेस्सीले जारी सिजन ४ प्रतियोगितामा प्रतिस्पर्धा गर्दा तीनमा भने उपाधि जित्न सकेनन् । सिजनको सुरुवातमा फ्रेन्च कप र फ्रान्सक सुपर कपमा हार बेहोरेको […]

भुवनलाई उपाधि

भुवन नगरकोटीले शुक्रबार सूर्य नेपाल च्यालेन्ज गल्फको उपाधि जितेका छन्।

चेल्सीलाई सुपर कपको उपाधि

चेल्सीले युइएफए सुपर कपको उपाधि जितेको छ। बिहीबार बिहान भिल्ला रियललाई सडेनडेथमा हराउँदै चेल्सीले सिजनको पहिलो उपाधि जितेको हो।

क्रेज्किकोभालाई पहिलो ग्राण्डस्लाम उपाधि

एजेन्सी। चेक गणतन्त्रकी बारबोरा क्रेज्किकोभाले रूसकी एनास्टासिया पाभ्लेयुचेन्कोभालाई २–१ को सेटमा हराउँदै फ्रेन्च ओपनको उपाधि जितेकी छन्। २५ वर्षीया क्रेज्किकोभाले ३१औं वरियाताका पाभ्लेयुचेन्कोभालाई ६–१, २–६, ६–४ को सेटमा हराएकी हुन्। ग्राण्डस्लाममा पाँचौं पटकको प्रयासपछि क्रेज्किकोभा उपाधि जित्न सफल भएकी हुन्। उनको युगल प्रतिस्पर्धामा पनि उपाधि जित्ने सम्भावना छ।

गउफलाई क्ले कोर्टमा पहिलो उपाधि

एजेन्सी। अमेरिकाकी कोको गउफले गएराति वाङ चिएङलाई ६–१, ६–३ को सेटमा हराउँदै एमिलिया–रोमानिया ओपनको उपाधि जितेकी छन्। १७ वर्षे गउफको करियरमा दोस्रो र क्ले कोर्टमा पहिलो उपाधि हो। उनले क्याटी म्याक्नेलीसँग मिलेर युगलमा पनि उपाधि जितिन्। एकल र युगल दुबैमा उपाधि जित्ने उनी सबभन्दा कान्छी खेलाडी बनिन्। यसअघि मारिया सारापोभाले २००४ मा बर्मिङघममा दोहोरो उपाधि जितेकी थिइन्।

सात वर्षपछि एट्लेटिकोलाई ला लिगा उपाधि

एजेन्सी। लुइस स्वारेजको निर्णायक गोलमा एट्लेटिको मड्रिडले गएराति रियाल भालाडोलिडलाई २–१ ले हराउँदै सात वर्षपछि स्पेनिस ला लिगाको उपाधि जितेको छ। पछिल्लो पटक २०१४ मा उपाधि जितेको एट्लेटिकोले शहरी प्रतिद्वन्द्वी रियाल मड्रिडलाई दुई अंकले पछि पार्दै उपाधि जितेको हो। रियालले भिल्लारियाललाई २–१ ले पराजित गरे पनि उपाधि जोगाउन सकेन। एट्लेटिकोको यो ११औं ला लिगा उपाधि हो।

उपाधि होडबाट बाहिरियो बार्सिलोना

बार्सिलोना ला लिगा फुटबलको उपाधि होडबाट बाहिरिएको छ । आईतबार राति सेल्टा डी भिगोसंग पराजित हुँदै बार्सिलोना उपाधि होडबाट बाहिरिएको हो । बार्सिलोनाको मैदानमा सेल्टा डी भिगोले २–१ को जित निकाल्यो । पछिल्लो नतिजाले बार्सिलोनाको उपाधि सम्भावना समाप्त भएको छ । उपाधि होडमा रहन बार्सिलोनालाई कम्तिमा जित आवश्यक थियो । लिगमा अब बार्सिलोनाले मात्र एक खेल खेल्न बाँकी छ । बासिलोना ७६ अंक सहित तालिकाको तेस्रो स्थानमा छ । दोस्रो स्थानको रियल ८१ अंक सहित दोस्रो र एट्लेटिको मड्रिड ८३ अंक सहित शीर्ष स्थानमा...

बार्सिलोनालाई कोपा डेल रे उपाधि

सर्वाधिक ३१ पटक उपाधि उचाल्नका लागि बार्सिलोनाले १२ मिनेटको अन्तरमा ४ गोल गरी उपाधि उचाल्न सफल भएको हो। यसअघि नै सर्वाधिक उपाधि जित्ने कीर्तिमान बनाइसकेको बार्सिलोनाले कीर्तिमानलाई अझै फराकिलो बनाएको छ।...