वर्तमान सरकारलाई भोट दिँदा नेपालीले आश्वस्तता, विवेक र विश्वास, सक्रियता, न्याय र यथार्थ, समग्रता, समझदारी र सहिष्णुता आदिको आशा गरेका थिए। तर पाउँदा ठीक विपरीत पाए– आतंक, अविवेक र विश्वासहीनता, निष्क्रियता, अन्याय वा साविक प्रचलित मनोमानी र ढाकछोप, एकलौटी, असमझदारी र दुई तिहाईको दम्भले थिचेको असहिष्णुता र सुस्ती।&nb...