बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु

काठमाण्डाै - नेपाली राष्ट्रिय फुटबल टोलीले आजदेखि प्रशिक्षण सुरु गर्दैछ । बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपालले आजदेखि प्रशिक्षण सुरु गर्न लागेको हो । पहिलो दिनको प्रशिक्षण त्रिपुरेश्वरमा रहेकाे दशरथ रङ्गशालामा अपराह्न २ बजे सुरु हुनेछ । प्रशिक्षणका लागि खेलाडी काठमाण्डौ आइसकेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जन...

सम्बन्धित सामग्री

प्रशिक्षणका लागि पर्खंदै भलिबल

सरकारले भदौ १ बाट स्वास्थ्य निर्देशिका पालना गर्दै अभ्यास सुचारु गर्न सकिने बताइसकेको छ। यससँगै राष्ट्रिय फुटबल टोली र राष्ट्रिय क्रिकेट टोलीले पिसिआर परीक्षणपछि भदौ १ बाटै अभ्यास थाल्ने तयारी गरिससकेका छन्। नेपाल ब्याडमिन्टन संघले जेठ अन्तिम साताबाटै अभ्यास सुरु गरिसकेको छ भने कराते टोलीले पनि प्रशिक्षण सुरु गरिसकेको छ।