६४ अर्बको औद्योगिक पार्क निर्माण अलपत्र

मुलुकमा चिनियाँ लगानी ल्याएर औद्योगिक वातावरण सिर्जना गर्न झापामा निर्माण गर्ने भनिएको ६४ अर्ब रूपैयाँ लागतको औद्योगिक पार्क निर्माण अलपत्र परेको छ। चिनियाँ सहयोगमा पार्क निर्माण सुरु गर्ने भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुनमा पार्क ...

सम्बन्धित सामग्री

पाँचखालमा ‘महिला उद्यमी हरित औद्योगिक पार्क’ शिलान्यास

महिलालाई नयाँ सिप र प्रविधिसँग जोड्नका लागि काभ्रेको पाँचखाल नगरपालिका–७ सानोपिपलमा ‘महिला उद्यमी हरित औद्योगिक पार्क’ निर्माण थालिएको छ ।

पाँचखालमा पहिलो ‘महिला उद्यमी हरित औद्योगिक पार्क’

पाँचखालस्थित होक्सेमा पहिलो ‘महिला उद्यमी हरित औद्योगिक पार्क’ निर्माण हुने भएको छ । दक्षिण एसियाली महिला विकास मञ्चकाे अग्रसरतामा, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र पाँचखाल नगरपालिकासँगकाे सहकार्यमा सो पार्क निर्माण हुने भएको हो । भारतमा यस्तै प्रकारका ५ वटा औद्योगिक पार्क सञ्चालनमा छन् ।

औद्योगिक पार्क निर्माणका लागि ३ अर्ब ७९ करोड

झापा– सरकारले झापाको दमकमा औद्योगिक पार्क निर्माणका लागि ३ अर्ब ७९ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ ।प्रतिनिधिसभामा आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले झापाको दमकमा औद्योगिक पार्क निर्माणका लागि ३ अर्ब ७९ करोड रुपैयाँको बजेट विनियोजन गरेको बताए ।देशका विभिन्न प्रदेशमा औद्योगिक पार्क निर्माण गर्ने क्रममा झापाको दमकमा औद्योगिक पार्क […]

शिलान्यासमा हतारो : नेपाल-चीन मैत्री औद्योगिक पार्क निर्माण अझै सु्रु भएन

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हतारमा शिलान्यास गरेको झापाको एउटा आयोजना अझै अघि बढ्न सकेको छैन । प्रक्रिया नै पूरा नभएको दमक, कमल र गौरादहस्थित नेपाल-चीन मैत्री औद्योगिक पार्क ओली प्रधानमन्त्री हुँदा १६ फागुनमा शिलान्यास गरेका थिए । त्यसबखत दुई वर्षमा २५ वटा उद्योग सुरु हुने उद्घोष पनि भएको थियो । तर, ओलीले प्रक्रिया पूरा नगरी शिलान्यास गर्दा नाै महिनासम्म काम नै सुरु भएकाे छैन । जस लिनलाई ओलीले तत्कालिन समयमा लगानी बोर्डले लगानी स्वीकृतसमेत नगरी पार्क शिलान्यास गरेका थिए । यद्यपि, बो

नेपाल–चीनमैत्री औद्योगिक पार्क ‘फास्ट ट्रयाक’मा ‘तीन महिनाभित्र डीपीआर’

नेपाल–चीनमैत्री औद्योगिक पार्क निर्माण स्थलको निर्माण दु्रत तवरबाट हुने भएको छ ।

चौधरी ग्रुपले सुनसरीमा औद्योगिक पार्क निर्माण गर्ने

उद्योगपति विनोद चौधरी अध्यक्ष रहेको चौधरी ग्रुपले प्रदेश नम्बर १ स्तरीय औद्योगिक पार्क निर्माण गर्ने भएको छ। औद्योगिक पार्क निर्माण गर्नका लागि आइतबार सुनसरी गढी गाउँपालिकाको वडा नं. २ मा चौधरी ग्रुपको ब्रान्ड वाइ वाई चाउचाउको प्लान्ट स्थापना गर्न शिलान्यास गरियो।