देशकाे एकता टुक्राउने भाजपाका नेताहरूलाई तत्काल पक्राउ गर्नुपर्छ : ममता बनर्जी

भारतकाे पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले पैगम्बर मोहम्मदमाथि आपत्तिजनक टिप्पणी गर्ने भारतीय जनता पार्टी(भाजपा)का नेताहरूलाई पक्राउ गर्न माग गरेकी छन्। उनले सामाजिक सञ्जाल ट्विटरमार्फत् यस्ताे माग गरेकी हुन्। उनले लेखेकी छन्, ‘म भाजपाका केही नेताहरूले गरेकाे हालैका आपत्तिजनक बयानहरूको निन्दा गर्छु। यसबाट हिंसा मात्रै फैलिएको छैन, देशकाे एकता टुक्रिएकाे छ। जसका कारण शान्ति र सद्भावमा […]

सम्बन्धित सामग्री

पश्चिम बङ्गाल - ममता बनर्जी सरकारका दुई मन्त्रीसहित चार जना पक्राउ

काठमाण्डाै – भारतको केन्द्रीय अनुसन्धान विभाग (सीबीआई) ले पश्चिम बङ्गाल सरकारका दुई जना मन्त्रीसहित चार जनालाई पक्राउ गरेको छ । नारदा स्टिङ मुद्दामा छानबिन गरिरहेको सीबीआईले उनीहरूलाई पक्राउ गरेको बीबीसी हिन्दीले जनाएको छ ।पक्राउ पर्नेहरूमा पश्चिम बङ्गाल सरकारका मन्त्रीहरू फिरहाद हकीम र सुब्रत मुखर्जी तथा केन्द्रीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का नेता एवम् पूर्व मन्त्री शोभनदेव चटर्जी र तृणमूलका विधायक मदन मित्र रहेका छन् । शोभनदेव केही समयअघि तृणमूल छाडेर भाजपामा प्रवेश गर्नुभएको हो । बाँकी सबै मुख्य...

ममता बनर्जी सरकारका दुई बहालवाला मन्त्री पक्राउ

भारतको केन्द्रीय अनुसन्धान ब्युरोले सोमवार पश्चिम बंगाल सरकारका दुई बहालवाला मन्त्री फिरहाद हकिम र सुव्रत मुखर्जीलाई पक्राउ गरेको छ ।  उनीहरूसँगै तृणमूल कांग्रेसका विधायक मदन मित्र र पूर्वमन्त्री शोभन चटर्जीलाई पनि पक्राउ गरिएको छ ।  सन् २०१४ मा गरिएको नारद स्टिङ अपरेसनमा यी नेताहरूले काल्पनिक कम्पनीका प्रतिनिधिहरूलाई काम मिलाइदिने शर्तमा घूस खाएको सार्वजनिक भएको थियो । त्यसको भिडियो टेपरेकर्ड विधानसभा निर्वाचनअघि सन् २०१६ मा सार्वजनिक गरिएको थियो ।    सीबीआईले सोमवार नै उनीहरूका विरुद्ध अभिय...