छुवाछूत तथा जातीय विभेदविरुद्धको सङ्कल्प प्रस्ताव पारित, दलित आयोगको कामप्रति प्रश्न
छुवाछूत तथा जातीय विभेदविरुद्धको सङ्कल्प प्रस्ताव पारित भएको छ । राष्ट्रिय सभाको बैठकमा सांसद भुवनबहादुर सुनारले पेश गरेको उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।