दोधारा चाँदनी एकीकृत जाँच चौकी र सुक्खा बन्दरगाह निर्माण हुने

६ भदौ, काठमाडौं । सरकारले कञ्चनपुर दोधारा चाँदनीमा एकीकृत जाँच चौकी र सुक्खा बन्दरगाह निर्माण गर्ने भएको छ । अन्य क्षेत्रका तुलनामा आर्थिक विकासमा पछि परेको सुदूरपश्चिम क्षेत्रको समग्र आर्थिक विकासका लागि भारतसँग तथा भारत मार्फत …