काठमाडौं– पाकिस्तानी सेना प्रमुख जनरल कमर जावेद बाजवाविरुद्ध अपमानजनक अभियान चलाएको आरोपमा इमरान खानको पाकिस्तान तहरिक–ए–इन्साफ (पीटीआई) मा आबद्ध आठ जना सामाजिक सञ्जाल प्रयोगकर्तालाई पक्राउ गरिएको छ । सेना प्रमुख र सर्वोच्च अदालतका न्यायाधीशहरूलाई सामाजिक सञ्जालमा निशाना बनाएर जथाभावी लेखेको आरोपमा पाकिस्तानको संघीय अनुसन्धान निकाय (एफआईए) ले पञ्जाब प्रान्तका विभिन्न भागबाट उनीहरूलाई पक्राउ गरेको भारतीय समाचार संस्था […]