चीनले दिने भनेको ५ लाख डोज कोरोना भ्याक्सिन ल्याउन सरकारले तयारी नै थालेन

काठमाडौ : चीनले नेपाललाई अनुदानस्वरूप दिने भनेको ५ लाख डोज कोरोना भ्याक्सिन (खोप) ल्याउने कुनै पनि तयारी नभएको थाहा लागेको छ।यसअघि चीन सरकारले पनि नेपाललाई अनुदानस्वरूप माघ २४ गते कोभिड विरुद्धको ५ लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेको थियो।तर, यो खोप ल्याउन कुनै तयारी नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जानकारी दिएको छ। मन्त्रालय स्रोतका अनुसार चीनले दिने खोप कहिलेसम्म आइपुग्छ भन्नेबारे कुनै तयारी नभएको हो।मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘हामीलाई चीनले दिने भनेको खोप कह

सम्बन्धित सामग्री

आजदेखि कोरोना भ्याक्सिन लगाउन शुरू

काठमाडौं । सरकारले आज बुधवारदेखि देशभर कोरोनाविरुद्धको खोप लगाउन शुरू गर्ने भएको छ । बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रूपमा खोपको शुभारम्भ गर्ने कार्यक्रम छ । यद्यपि, प्रधानमन्त्री ओली स्वयंले भने खोप लगाउनुहुनेछैन ।स्वास्थ्य सेवा विभाग खोप शाखाका निर्देशक डा. झलक शर्मा गौतमका अनुसार सात प्रदेशका १२० ओटा केन्द्रमा खोप पुगिसकेको छ । सरकारले बुधवारदेखि नै देशभरका ३ सयओटा खोप केन्द्रबाट खोप अभियान शुरू गर्ने तयारी गरेको थियो । २८० केन्द्र तयार हुन बाँकी रहेको र कतै खोप पुग्न बाँक

नेता र उच्चपदस्थले कोरोना भ्याक्सिन नलगाउने, तलमाथि भए सरकारले जिम्मा लिने

काठमाडौं : सरकारले कोरोना विरुद्ध भारतीय कम्पनी सिरम इन्स्टिच्युटमा उत्पादित 'कोभिसिल्ड' खोपको १० खोप डोज हात पारिसकेको छ। खोप पाएसँगै सरकारले लगाउने तयारी पनि थालेको छ। भोलि (माघ १४) गतेदेखि सुगम तथा पुगेका स्थानका अस्पतालहरूमा खोप लगाउन थाल्ने सरकारी अधिकारीहरूले जानकारी दिएका छन्‌। कोरोना महामारी…