काठमाडौँ उपत्यकामा चार स्याटेलाइट सहर बनाउने गफमात्रै भएको थियो : झाँक्री

काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले काठमाडौँ उपत्यकामा चार स्याटेलाइट सहर निर्माणको योजना तर्जुमा विगतमा नगरिएको बताएकी छन् । उनले विगतमा स्याटेलाइट सहर निर्माण गर्ने भनेर कुरा भएको तर त्यसका लागि आवश्यक काम नभएको बताइन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा सहरी विकास मन्त्रालयको विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री झाँक्रीले सहर निर्माणका लागि […]

सम्बन्धित सामग्री