क्यालिफोर्निया – अमेरिकाको दक्षिणी क्यालिफोर्नियास्थित एड्वार्ड्स वायुसेना शिविरबाट उडान भर्नेबित्तिकै अमेरिकी वायुसेनाको ‘बी-५२’ बमवर्षक विमान दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बोइङ कम्पनीका दुई कर्मचारीसमेत रहेका छन्। नियमित परीक्षण उडानका क्रममा सोमबार स्थानीय समयअनुसार बिहान ११:२० बजे विमान दुर्घटनामा परेको हो। दुर्घटनालगत्तै आकाशमा कम्तीमा केही माइल टाढाबाट देखिने गरी कालो धुवाँको मुस्लो […]
Rice planting season has kicked off in Salyan district this year. Farmers across various villages and fields in the district have begun wading into the mud to
म्याग्दी– म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका- ८ लुप्राङमा अङ्गुरखेतीको परीक्षण सफल भएको छ । समुद्री सतहदेखि करिब एक हजार आठ सय मिटर उचाइमा अवस्थित लुप्राङमा रहेको श्रीहरी कृषि तथा पशुपन्छी फार्मका सञ्चालक ताराकुमारी रेग्मीले अङ्गुरखेतीको परीक्षण गरेकी हुन् । ‘चार वर्षअघि भारतबाट ल्याएर प्लास्टिकको टनेलभित्र रोपेको अङ्गुरका दुई वटा बोटले उत्पादन दिन […]