प्रतिनिधिसभा विघटनमा सर्वाेच्चले छिट्टै फैसला दिने, ढिलाइ नगर्न समय र संख्या निर्धारण

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथि संवैधानिक इजलासमा असार ९ गतेदेखि शुरू हुने बहसलाई व्यवस्थित बनाउन कानून व्यवसायीको लागि समयसीमा निर्धारण गरिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई सहितको इजलासले बुधवार गरेको आदेशमा इजलास व्यवस्थापनका लागि समय निर्धारण गरिएको छ ।   बुधवार गरिएको आदेश अनुसार रिट निवेदक तर्फका कानून व्यवसायीका लागि शुरू बहसका सन्दर्भमा १२ घण्टा (कार्यसमय) र प्रत्यर्थीहरूको तर्फबाट बहस जिकि...

सम्बन्धित सामग्री

लाइसेन्स कोटा खारेज नगर्न सेयर ब्रोकरको माग

काठमाडौं। लाइसेन्स कोटा खारेज नगर्न सेयर ब्रोकरहरुले माग गरेका छन्। मधेश प्रदेशले चालु आर्थिक वर्षमा ५० प्रतिशत मात्र बजेट खर्च गरेको छ। सशस्त्र प्रहरीका ५७ डिएसपीले दज्र्यानी चिन्ह पाएका छन्। गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ। सेयर बजार परिसूचक नेप्से ७७.०१ अंकले घट्यो ।