एमाले महाधिवेशनः केन्द्रीय कमिटीको नामावली ताली बजाएर अनुमोदन गरिने, रावललाई बोल्नै नदिइने

काठमाडौँ–  नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको केन्द्रीय कमिटीको अन्तिम नामावली आइतबार साँझ १० औँ महाधिवेशनको बन्दसत्रमा पेश गरी ताली बजाएर अनुमोदन गर्ने तयारी गरिएको छ। अध्यक्षमा दाबेदारी पेश गरेका उपाध्यक्ष भीम रावललाई आफ्नो मत राख्ने मौका नदिएरै ओलीले पढेको नामावली अनुमोदनको तयारी गरिएको एक नेताले जानकारी दिए। तयार पारिएको सूचीमा रावल र […]

सम्बन्धित सामग्री

एमाले केन्द्रीय कमिटीको पहिलो बैठकले दियो महाधिवेशनमा सघाउने सबैलाई धन्यवाद

सौराहा- एमाले १० औँ केन्द्रीय कमिटीको पहिलो बैठकले १० औँ महाधिवेशन सफल पार्न सबै क्षेत्रबाट सघाउनेहरुलाई धन्यवाद प्रस्ताव पारित गरेको छ। एमाले महाधिवेशन सकिएलगत्तै सौराहामै बसेको बैठकमा केन्द्रीय सदस्यहरुलाई सम्बोधन गर्दै नवनिर्वाचित अध्यक्ष ओलीले महाधिवेशनका क्रममा सबै तह र तप्काबाट सघाउने सबैलाई धन्यवाद दिने प्रस्ताव राखेका थिए। उनको प्रस्ताव सबै केन्द्रीय सदस्यहरुले ताली बजाएर पारित […]

एमाले महाधिवेशन : ओलीले नाम पढ्ने, हलले ताली पिट्ने

काठमाडौं : नेकपा (एमाले)को जारी दशौँ राष्ट्रिय महाधिवेशनले आज नेतृत्व चयन गर्ने भएको छ। सर्वसम्मतिबाट नेतृत्व चयनको तयारी गरेको एमालेले देशभरका खसई हजारभन्दा बढी प्रतिनिधिको उपस्थितिमा केन्द्रीय कमिटी घोषणा गर्ने भएको छ। १९ सदस्यीय पदाधिकारी, ४५ सदस्यीय स्थायी कमिटी, ९९ सदस्यीय पोलिटब्युरोसहित ३०१ सदस्यीय केन्द्रीय कमिटीको चयन गर्ने सर्वाधिकार शनिबारको बन्दसत्रले अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। ओलीले पदीय भागबण्डा गरेको केन्द्रीय सदस्यहरूको तालिका दिउँसो १२ बजे बस्ने प्रतिनिधिस