सञ्चारमन्त्री कार्कीको आरोप- ओली सरकारले साढे तीन वर्ष गफमै बिताएको रहेछ

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले केपी ओली नेतृत्वको अघिल्लो सरकारले गफ मात्र छाटेर समय व्यतित गरेको आरोप लगाएका छन् ।