चोलेन्द्रलाई सर्वोच्च छिर्न नदिने नेपाल बारको निर्णय

२ असोज, काठमाडौं । नेपाल बार एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालतको गेटबाट भित्र प्रवेश गर्न नदिने निर्णय गरेको छ । आज बिहान बसेको एशोसिएसनको आकस्मिक बैठकले जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । बैठकपछि नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले भने, ‘यसअघि झैं हामीले सर्वोच्च अदालत परिसरमा शान्तिपूर्ण प्रदर्शन गर्छौं, […]

सम्बन्धित सामग्री

चोलेन्द्र सर्वोच्च फर्किन लागेपछि नेपाल बारको आकस्मिक बैठक

काठमाडौं– निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा सर्वोच्च अदालत फर्किन लागेपछि नेपाल बार एसोसियसनको आकस्मिक बैठक बसेको छ। बार अध्यक्ष गोपालकृष्ण घिमिरेले बारको अनौपचारिक रूपमा बैठक बसिरहेको जानकारी दिए । आफूलाई संघीय संसद् सचिवालयले महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएकाले बुधबारदेखि नै नियमित काममा फर्कन लागेको जबराले जानकारी गराएका छन् । सोही कारण सर्वोच्चमा अहिले सुरक्षा व्यवस्था […]

नेपाल बार एशोसिएसनको निर्णय : कुनैपनि हालतमा चोलेन्द्रलाई सर्वाेच्व छिर्न नदिने

काठमाडौं, असोज २ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई नेपाल बार एशोसिएसनले सर्वोच्च छिर्न नदिने भएको छ। आज बिहान बसेको नेपाल बारको बैठकले निलम्बित प्रधानन्यायाधीश राणालाई सर्वोच्च छिर्न नदिने निर्णय गरेपछि उनलाई रोक्न नेपाल बार र सर्वोच्च बारका कानुन व्यवसायीहरू सर्वोच्च अदालतको गेटमा धर्ना बसेका छन् । नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले निलम्बित प्रधानन्यायाधीश राणालाई सर्वोच्च […]

नेपाल बारको मतगणना जारी : गठबन्धनको सुरुवाती अग्रता

काठमाडौँ । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ । आज (मंगलबार) बिहानदेखि सुरु भएको मतगणना साढे ३ बजेसम्म सत्तारुढ गठबन्धनमा रहेका राजनीतिक दल निकट कानुन व्यवसायीको अग्रता देखिएको छ । काठमाडौँ बाहिरका ६ जिल्ला र सर्वोच्च बारको १०० मतगणना हुँदासम्म गठबन्धनका उम्मेदवार गोपालकृष्ण घिमिरेले अग्रता लिएका छन् । उनले ३ […]

नेपाल बारको आन्दोलन जारी

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालत परिसरमा विरोध प्रदर्शन गरेको छ। मंगलबार पनि नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार सहितका कानुन व्यवसायीहरुले प्रधानन्यायाधीश...

नेपाल बारको आकस्मिक पत्रकार सम्मेलन सुरू

काठमाडौं, २ मंसिर । नेपाल बार एशोसिएशनले आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरेको छ । आज आन्दोलनको क्रममा प्रहरीले दमन गरेको भन्दै बारले आफ्नो धारणा सार्वजनिक गर्ने भन्दै पत्रकार सम्मेलन गरेको हो । अहिले सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले आफ्नो धारणा राखिरहेका छन् ।

प्रहरीको बल प्रयोगबारे छलफल गर्न नेपाल बारको आकस्मिक बैठक

काठमाडौँ । नेपाल बारले आज (बिहीबार) सर्वोच्च प्राङ्गणमा आफूहरुको शान्तिपूर्ण धर्नामा भएको प्रहरीको बल प्रयोगबारे छलफल गर्न आकस्मिक बैठक बोलाएको छ । विरोध प्रदर्शनका क्रममा सुरक्षाकर्मीले बल प्रयोग गरेको, हतियारधारी प्रहरी अदालतमा तैनाथ गरेको र घाइते बारका सदस्यलगायतको विषयमा छलफल गर्न नेपाल बारको आकस्मिक बैठक सुरु भएको हो । बैठकमा नेपाल बार, सर्वोच्च अदालत बार […]

प्रहरीको बल प्रयोगबारे छलफल गर्न बारको आकस्मिक बैठक

काठमाडौँ । बिहीबार सर्वोच्च प्रांगणमा आफूहरुको शान्तिपूर्ण धर्नामा भएको प्रहरीको बल प्रयोगबारे छलफल गर्न बारले आकस्मिक बैठक बोलाएको छ । विरोध प्रदर्शनका क्रममा सुरक्षाकर्मीले बल प्रयोग गरेको, हतियारधारी प्रहरी अदालतमा तैनाथ गरेको र घाइते बारका सदस्यलगायतको विषयमा छलफल गर्न नेपाल बारको आकस्मिक बैठक सुरु भएको हो । बैठकमा नेपाल बार, सर्बोच्च अदालत बार र उपत्यकाका […]

सर्वोच्च अदालतमा आज पनि नेपाल बारको आन्दोलन

काठमाण्डाै – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसाेसिएशनले आज पनि सर्वोच्च अदालतमा धर्ना दिएको छ । मंगलवार एसोसिएशनले प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै दोस्रो चरणको आन्दोलनको अन्तिम दिन पनि सर्वोच्च अदालतमा धर्ना दिएको हो । धर्ना तथा विरोध कार्यक्रममा बोल्दै नेपाल बार एसोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बुधवारबाट सशक्त रुपमा तेस्रो चरणको आन्दोलन गर्ने बताउनु भयो । उहाँले प्रधानन्यायाधीश जबराले न्यायपालिकामा विसंगति, विकृति र भ्रष्टाचारलाई संरक्षण गरेको आरोप लगाउनु भयो ...

प्रधानन्यायाधीश जबरालाई रोक्न आइतबार पनि धर्ना दिने नेपाल बारको घोषणा

२६ कात्तिक, काठमाडौं । आन्दोलनरत नेपाल बार एशोसिएसनले आइतबार पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक्ने गरी सर्वोच्च अदालतमा धर्ना दिने भएको छ । बारको आह्वानमा कानुन व्यवसायीहरुले शुक्रबार सर्वोच्चको मूल गेटमा धर्ना दिएका थिए । तर प्रधानन्यायाधीश जबरा वैकल्पिक गेटबाट अदालत प्रवेश गरेका थिए । धर्नापछि विरोध सभालाई सम्बोधन गर्दै बार अध्यक्ष चण्डेश्वर […]

तत्काल भद्र अवज्ञा गर्ने नेपाल बारको निर्णय

नेपाल बार एशोसियनले तत्काल भद्र अवज्ञा गर्ने निर्णय गरेको छ। आज बसेको बारको बैठकले भद्र अवज्ञा गर्ने निर्णय गरेको बारका केन्द्रीय सदस्य बालकृष्ण गैरेले जानकारी दिए। गैरेका अनुसार आइतबारदेखि सर्वोच्च अदालतमा...