एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा

राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यसवर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।

सम्बन्धित सामग्री

मकवानपुरबाट सात हजारले एसईई दिने

राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने एसईई परीक्षा शुक्रबारबाट सुरु हुँदै छ । कोभिड महामारीका कारण गत दुई वर्ष विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा परीक्षा बोर्डले नतिजा सार्वजनिक गरेको एसईई परीक्षा यसवर्ष परीक्षा केन्द्र तोकेर सञ्चालन गर्न लागेको हो । मकवानपुरबाट एसईईमा १ सय ३६ विद्यालयका ७ हजार १ सय ३८ जना परीक्षार्थी सहभागी हुनेछन् । परीक्षालाई सभ्य र सहज वातावरणमा सम्पन्न गराउन सम्पूर्ण तयारी पूरा भइसकेको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका सूचना अधिकारी कृष्णप्रसाद पौडेलले जानका

https://www.onlinekhabar.com/2020/06/875510

सम्पूर्ण तयारी पूरा भएको २०७६ सालको एसईई परीक्षा कोरोनाका कारण अघिल्लो दिन स्थगित गरियो । २०७७ जेठ २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले चैतमा हुन नसकेको एसईई परीक्षा यस वर्ष नगर्ने र विद्यालयबाटै आन्तरिक मूल्याङ्कन गरेर …

भयरहित वातावरणमा एसईई परीक्षा सञ्चालन हुन्छ : शिक्षामन्त्री यादव

मधेश प्रदेश सरकारका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्री महेशप्रसाद यादवले यस वर्षको एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको बताउनुभएको छ।

​आजदेखि एसईई परीक्षा, परीक्षामा बाधा पुर्‍याउनेलाई एक लाखसम्मको जरिवाना

भक्तपुर, चैत ८ – परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा अर्थात एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ । बिहीबार बिहा...