चितवनको नारायणी र राप्तीमा पानीको बहाव बढ्यो, पहिरोले  राजधानी जोड्ने सडक अवरुद्ध

चितवनका दुई ठूला नदी नारायणी र राप्तीमा पानीको बहाव बढेको छ । खहरे खोला र साना नदीहरु पनि बढेका छन् । बुधबारदेखिको अविरल वर्षाले बाढी आउँदा दुबै नदीको जलस्तरले सतर्कताको तह...