अश्लिल भिडियो बनाएर सात करोड बार्गेनिङ गरेका थिए ‘पत्रकार’ ले !

काठमाडौं । धम्की दिएर सात करोडरुपैयाँ माग गरेको आरोपमा पत्रकारसहित सातजना पक्राउ परेका छन् । उनीहरुले अश्लिल भिडियो बनाएर सात करोड बार्गेनिङ गरेको पाइएपछि पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ । पक्राउ पर्नेमा हाल गोठाटार बस्ने उदयपुरका सुजन आचार्य, बूढानीलकण्ठ बस्ने कालिकोटका टेक विक, कोटेश्वर बस्ने बझाङका धर्मराज थापा, काँडाघारी...