नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वमन्त्री विरोध खतिवडालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ।
निर्वाचन आचारसंहिताविपरीत प्रतिनिधिसभाका लागि मकवानपुर–२ उम्मेदवार समेत रहेका खतिवडाले आफ्नो निर्वाचन क्षेत्रका विद्यार्थीलाई भ्रमणका लागि अग्रिम आर्थिक सहयोग...