चार्टर्ड उडानमा मनपरी मूल्य: ट्राभल एजेन्सी र एयरलाइन्स कम्पनीको बैंक ‘स्टेटमेन्ट’ मगाइयो

कोभिड-१९ को दोस्रो लहर सुरु भएपछि गरिएको चार्टर्ड उडानमा चर्को भाडा असुली गरेको विषयमा छानबिन गर्न गठित समितिले एयरलाइन्स कम्पनी र ट्राभल एजेन्सीहरूलको बैंक स्टेटमेन्ट मागेको छ

सम्बन्धित सामग्री