बाँके – नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले शान्तिपूर्ण आन्दोलनमा सरकारले दमनको अधिनायकवादी चरित्र देखाएको टिप्पणी गर्नुभएको छ ।
‘वर्तमान सरकार कम्युनिष्ट मानिसकताबाट सरकार सञ्चालन गर्न खोजिएको छ’, नेपाल प्रेस यूनियन बाँकेले सोमबार नेपालगञ्जमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम...