चेक अनादर मुद्दामा फरार एकजना पक्राउ

दाङ : प्रहरीले चेक अनादर मुद्दामा फरार रहेका एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१६ लेटर निवासी ३१ वर्षीय वीरेन्द्र खड्का रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।आइतबार घोराही–१४ को गोर्खा हस्पिटल नजिकै हिँडिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी राजनकुमार गौतमले जानकारी दिए। उनलाई २०७९ साल असार ३० गते दाङ देउखुरी जिल्ला अदालतले चेक अनादर मुद्दामा २ वर्ष जेल सजाय फैसला सुनाएको थियो।उनलाई पक्राउ गरी दाङ ज