भारत एसियाकपको सेमिफाइनलमा

युएईमा जारी एसियाकप टी-२० क्रिकेटमा भारत लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा भारतले हङकङलाई ४० रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो। पहिलो खेलमा पाकिस्तानलाई ५ विकेटले पराजित गरेको भारत दोस्रो खेलमा पनि आफ्नो राम्रो प्रदर्शनलाई कायम राख्न सफल भयो। अब समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने दोस्रो टिमको […]