गण्डकी प्रदेशमा थप २८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ९८१ जनामा गरिएको नमूना परिक्षणमा २८८ जनामा संक्रमण देखिएको हो। संक्रमित मध्ये १४८ महिला र १४० जना पुरुष रहेका छन् । प्रदेशका ४ जिल्लामा गरिएको नमूना परिक्षणमा सवै भन्दा धेरै कास्कीमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनका अनुसार कास्की १७५, बागलुङ २, स्याङ्जा २१, म्याग्दी ३१, गोरखा १७, लमजुङ ९ तनहुँमा २५ र नवलपुरमा ८ जनामा स