पुष्प व्यवसायको साढे ६ अर्ब लगानी जोखिममा

काठमाण्डाै - कोरोना भाइरसका कारण पुष्प व्यवसायको साढे ६ अर्ब लगानी जोखिममा परेको छ । बिस्तारै उकालाे लाग्दै गरेकाे पुष्प व्यवसाय कोरोना भाइरसको सङ्क्रमणका कारण फेरि जाेखिममा पर्न थालेको छ । मुख्य सिजनमा नै भएको लकडाउन निषेधाज्ञा लगायतका कारण उत्पादन भएका फूल त्यसै खेर गएको छ भने लगानी नउठ्दा व्यवसायी पलायन हुन...