मोरङ - मोरङ निर्वाचन क्षेत्र नं ४ बाट प्रतिनिधि सभामा नेकपा (माओवादी) का अमनलाल मोदी ३० हजार छ सय १२ मतसहित विजयी हुनुभएको छ ।
उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का विनोद ढकालले २४ हजार चार सय ६३ मत प्राप्त गर्नुभएको हो ।
त्यसैगरी मोरङ ४ (ख) बाट नेपाली कांग्रेसका भीम पराजुली ११ हजार चार सय ७९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिसपर्धी नेकपा (एमाले) का जीवन घिमिरेले नौ हजार छ सय ९१ मत प्राप्त गर्नु भएको छ।
मोरङ : मोरङ निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा नेकपा (माओवादी)का अमनलाल मोदी ३० हजार छ सय १२ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विनोद ढकालले २४ हजार चार सय ६३ मत प्राप्त गरे।
त्यसैगरी, गत आइवार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको पछिल्लो मतपरिणामअनुसार मोरङ…
मोरङ, मंसिर ९ । मोरङको क्षेत्र नं ४ मा प्रतिनिधि सभातर्फ नेकपा (माओवादी केन्द्र) का नेता अमनलाल मोदी विजयी भएका छन् । मोदीले ३० हजार ६१२ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का नेता विनोद ढकालले २४ हजार ४६३ मत ल्याए । त्यस्तै, राप्रपाका रवि रजिलाले ७ हजार ४ सय ६८ मत ल्याए । […]
मोरङको क्षेत्र नं. ४ मा प्रतिनिधि सभातर्फ माओवादी केन्द्रका नेता अमनलाल मोदी विजयी भएका छन् । सार्वजनिक अन्तिम मतपरिणाम अनुसार मोदीले ३० हजार ६१२ मतका साथ बाजी मारेका छन् ।उनका प्रतिस्पर्धी नेकपा एमालेका नेता विनोद ढकालले २४ हजार ४६३ मत मात्रै ल्याएका छन् । तेस्रो भएका राप्रपाका रवि रजिलाले ७ हजार ४ सय ६८ मत पाए ।क्षेत्र नं. ४ मा १ लाख १० हजार ९३ मतदाता मध्ये ७४ हजार ७४४ मत खसेको थियो । ६ हजार १४९ हजार मतअन्तरले मोदीले जित निकालेका हुन । योसंगै मोदी तेस्रो पटक संसदको ढोका खोल्
मोरङ : मोरङ निर्वाचन क्षेत्र नं. ४ बाट माओवादी केन्द्रका अमनलाल मोदी विजयी भएका छन्। उनले ६ हजार १४९ मत अन्तरले एमालेका विनोदकुमार ढकाललाई पछि पार्दै दोस्रो पटक प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्।मोदीले ३० हजार ६१२ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी ढकालले २४ हजार ४६३ मत प्राप्त गरेका छन्।दोस्रो संविधानसभामा समानुपातिक सांसद भएर संसदीय यात्रा सुरू गरेका मोदीले अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनको सहयोगमा निर्वाचित भएका थिए। उनले यसपटक लोकतान्त्रिक वाम गठबन्धनका कांग्रेसको
९ मंसिर, काठमाडौं । मोरङ ४ बाट फेरि नेकपा माओवादी केन्द्रका अमनलाल मोदी प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । एमाले उम्मेदवार विनोदकुमार ढकाललाई हराउँदै उनी सांसदमा निर्वाचित भएका हुन् । मोदीले ३० हजार ६१२ मत ल्याए भने एमालेका ढकालले २४ हजार ४६३ मत पाए । राप्रपाका रवि रिजालले ७४६८ र राष्ट्रिय स्वतन्त्र पार्टीका ५३३३ मत […]
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अमनलाल मोदी (थारू) ३७ वर्ष पुगे । २८ वर्षमै संविधानसभा सदस्य बनेका मोदीले दुई पटक संसदमा प्रतिनिधित्व गरिसके । तेस्रो पटक संसद प्रवेशका लागि मोरङ–४ मा उम्मेदवार बनेका उनलाई सत्तारुढ गठबन्धनको समर्थन छ । ७ वर्षको उमेरमै बाबु गुमाएका मोदीको बाल्यकाल अभाव र संघर्षमै बित्यो । बिहान–बेलुका उद्योगमा काम गर्ने […]
विराटनगर – माओवादी केन्द्रका केन्द्रीय सदस्य अमनलाल मोदी मोरङ क्षेत्र नम्बर–४ बाट सर्वसम्मत प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन्। विराटनगरमा आइतबार बसेको प्रदेश समितिको विस्तारित बैठकले मोदीको नाम एकल रुपमा सर्वसम्मत सिफारिस गरिएको माओवादी मोरङ–४ का क्षेत्रीय संयोजक ताजिम अन्सारीले जानकारी दिए। मोदीले यसअघि ०७४ को प्रतिनिधिसभा निर्वाचनमा काँग्रेस नेता एवं पूर्वअर्थमन्त्री महेश आचार्यलाई फराकिलो […]
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अमनलाल मोदी मोरङ क्षेत्र नम्बर–४ बाट सर्वसम्मत प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस भएका छन् । विराटनगरमा आइतबार बसेको प्रदेश समितिको विस्तारित बैठकले मोदीको नाम एकल रूपमा सर्वसम्मत सिफारिस गरिएको माओवादी मोरङ–४ का क्षेत्रीय संयोजक ताजिम अन्सारीले जानकारी दिए । मोदीले यसअघि ०७४ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस नेता एवं पूर्वअर्थमन्त्री महेश आचार्यलाई फराकिलो मतान्तरले पराजित गरेका थिए । मोदीले ३३ हजार ५ सय २९ र आचार्यले २६ हजार ८ स