५२ वर्षपछि चन्द्रमामा नासाको यान

फ्लोरिडा– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ५२ वर्षपछि फेरि चन्द्रमामा यान सुरु गरेको छ । मिशन अन्तर्गत फ्रेवुअरी १५ मा स्पेस एक्सले चन्द्रमा ल्यान्डर बोक्ने फ्याल्कन–९ रकेट प्रक्षेपण गर्‍यो। यो रकेटले ओडिसियस ल्यान्डरलाई पृथ्वीको कक्षमा सफलतापूर्वक अलग गर्‍यो। रकेटमा नासाको प्रविधि प्रयोग गरिएको छ । यो अभियानले सन् २०२६ मा मानव अभियानको लागि मार्ग प्रशस्त गर्ने […]