सुनिलको दुई गोलमा भारतको सहज जित

एजेन्सी – भेट्रान फरवार्ड तथा कप्तान सुनिल क्षेत्रीको दुई गोलमा भारतले एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरण अन्तर्गत समूह डी मा विजयी सुरुवात गरेको छ । वेस्ट बंगालमा बुधबार राति भएको खेलमा सुनिलले पहिलो र दोस्रो हाफमा गोल गरेपछि भारतले घरेलु मैदानमा कम्वोडियालाई २–० ले पराजित गरेको हो । विवेकानन्द युवा भारती क्रिरानगन कोलकातामा […]