बैतडी : महिलासँग शंकास्पद रुपमा भेटिएका दोगडाकेदार गाउँपालिका वडा नं ७ का वडाअध्यक्ष भरत महरा प्रहरी नियन्त्रणबाट छुटेका छन्।वडाअध्यक्ष महरा र एक स्थानीय महिला गएराति ३ बजेतिर खोचलेक बजारको एक होटेलमा फेला परेका थिए। वडाध्यक्षलाई उनकै श्रीमतीले होटेलको कोठामा महिलासँग रहेको र नियन्त्रणमा लिन प्रहरीलाई आग्रह गरेकी थिइन्। त्यसपश्चात प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो। उनीहरुले प्रहरी केस नगर्ने भनेपछि छुटेका बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारा