बुटवलमा डिशहोम फाइबरनेटको सोरुम सञ्चालनमा

काठमाडौँ– डिशहोम फाइबरनेटले बुटवलको ट्राफिक चोकमा सहवितरण शोरुम सञ्चालनमा ल्याएको छ। नेपाल इलोक्ट्रोनिक्स एण्ड इलेक्ट्रिक्स सप्लायर्सले सञ्चालन गर्नेगरी वैशाख २६ गतेदेखि उक्त शोरुम सञ्चालनमा आएको हो। डिशहोमका एरिया सेल्स म्यानेजर प्रदीप सुवेदी र सेल्स अफिसर विनोद सुवेदी नेपाल डिटिएच लिंकका प्रोपाइटर राजकुमार सेनको उपस्थितिमा एरिया सेल्स म्यानेजर प्रदीप सुवेदीले रिवन काटेर शोरुमको समुद्घाटन गरेका हुन्। […]