एनएमबि बैंक र दराज प्रा.लि. बीच सम्झौता

काठमाडौँ – एनएमबि बैंक लिमिटेडले अनलाइन बजार दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ । बैंकका ग्राहकले दराजद्वारा अनलाइनमार्फत सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १५% सम्मछुट प्राप्त गर्न सक्ने छन् । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट रिटेल बैंक प्रमुख रोशन रेग्मी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसीप […]