२० युनिट विद्युत खपत गर्ने नागरिकलाई निःशुल्क विद्युत उपलब्ध गराउने : मन्त्री भुसाल
मन्त्री भुसालले गरिवीको रेखामुनि रहेका नागरिकलाई निःशुल्क विद्युत उपलब्ध गराउने लक्ष्यका साथ आफूले सो निर्णय गराएको उल्लेख गर्दै करिव डेढ महिना कार्यान्वयनमा ल्याईछाडने बताएकी हुन्।
नेपाल विद्युत प्राधिकरणले काठमाडौंको रत्नपार्कमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ । मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले चार्जिङ स्टेसनको उद्घाटन गरेकी छन् ।विद्युत खपत प्रवद्र्धन गर्न तथा विद्युतीय सवारीको प्रयोगलाई बढावा दिने उद्देश्यले चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ । देशका प्रमुख सहर तथा राजमार्गहरुमा पनि द्रुत सवारी चार्जिङ स्टेसन स्थापना गर्ने तयारी […]