संसद् पुन:स्थापनाको खुसीयालीमा विभिन्‍न जिल्लामा दीप प्रज्ज्वलन

सर्वाच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला गरेपछि देशका विभिन्न जिल्लाहरुमा विभिन्‍न दल नेता, कार्यकर्ता र नागरिकले खुसीयालीमा दीप प्रज्ज्वलन गरेका छन् ।