लम्पी स्किन रोग नियन्त्रण गर्न सरकार गम्भीर छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय पशुहरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकार गम्भीर रहेको बताएका छन् । कृषि तथा पशुपन्छी मन्त्रालयअन्तर्गतको पशुसेवा विभागद्वारा आयोजित छलफल कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले लम्पी स्किन रोग नियन्त्रण गर्न यसअघि नै आफूले कृषि मन्त्रालय र अर्थ मन्त्रालयसँग लगातार छलफल गरेको बताए । कृषि र अर्थसँग पशुहरुमा लागेको […]

सम्बन्धित सामग्री

लम्पी स्किन रोग नियन्त्रण गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय पशुहरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारले गम्भीर रहेको बताउनुभएको छ ।