कोरोना नियन्त्रणमा प्रदेशले दिएको रकम खर्च भएन : मुख्यमन्त्री राउत
११ भदौ, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि दिएको बजेट जिल्ला प्रशासन कार्यालय र अस्पतालले खर्च गर्न नसकेको बताएका छन् ।
कोरोना महामारी नियन्त्रण सम्बन्धमा सर्लाही र रौतहटका सरोकारवालासँग …