राष्ट्रिय भलिबल टोलीलाई विमानस्थलमा भव्य स्वागत

काठमाडौं, १५ पुस । एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कपको उपाधि विजेता नेपाली महिला राष्ट्रिय भलिबल टोली र चौथो भएको पुरुष टोली आज (बिहीबार) स्वदेश फर्किएको छ । टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज ‘अथक’ नेपाल भलिबल संघका अध्यक्ष मनोरन्जन रमन शर्मा लगायतको टोलीले खेलाडीहरुलाई […]