बागलुङमा धारिलो हतियार प्रयोग गरी वृद्ध दम्पतीको विभत्स हत्या

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–८ बोबाङमा एक दम्पतीको धारिलो हतियार प्रयोग गरी विभत्स हत्या भएको छ । बोबाङको अङगरे विराउनी...