२६ असोज, काठमाडौं । गृह मन्त्रालयले महिला तथा बालबालिकामाथिको हिंसाको मुख्य कारण मदिरा सेवनलाई औंल्याएको छ ।
शुक्रबार गृह मन्त्रालयले आयोजना गरेको मदिरा नियन्त्रण, महिला तथा बालबालिका हिंसा न्यूनीकरणसम्बन्धी कार्यक्रममा सहसचिव नारायणप्रसाद दुवाडीले मदिराका कारण जबर्जस्ती …