धावनमार्गमा गुडिसकेको निगमको जहाज अकस्मात रोकियो, दुई पाङ्ग्रा पन्चर

१८ चैत, काठमाडौं । नेपाल एयरलाइन्स (नेपाल वायु सेवा निगम) को न्यारोबडी जहाज ए३२० ९एन-एकेडब्यू जहाजले थाइल्याण्डको बैंककबाट काठमाडौंका लागि उड्नै लाग्दा प्राविधिक कारणले टेक अफ रद्द गरेको छ । धावनमार्गमा गुडिसकेको निगमको जहाजमा प्राविधिक समस्या हुनसक्ने देखिएपछि चालक दलले नउडाउने निर्णय गर्दै विमान अकस्ताम रोकेका थिए । एक्कासी ‘टेकअफ’ रद्द गर्दा जहाजको पछाडिका दुईवटा […]