सनराइजसहित तीन बैंकले लाङटाङ खोला जलविधुत आयोजनामा लगानी गर्ने

काठमाडौं । रसुवाको स्याफ्रुबेसीमा रहेको ‘लाङटाङ खोला जलविधुत आयोजना’ को फाइनान्सियल क्लोजर सम्पन्न भएको छ । उक्त आयोजनामा सनराइज बैंकको अगुवाइमा सिद्धार्थ बैंक र एनसीसी बैंकको सहभागितामा बनेको कन्सोर्टियमले करीब ३ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता भएको छ । प्रवर्द्धक कम्पनी मल्टि इनर्जी डेभलपमेन्ट प्रालि र बैंकबीच वित्तीय व्यवस्थापनका लागि सोमबार सम्झौता भएको बैंकले विज्ञप्तिमार्फत […]