२३ असार, काठमाडौं । भारतले नेपालमा आयात भइरहेको बिजुलीको मूल्य २० प्रतिशतसम्म बढाउन प्रस्ताव गरेको छ ।
नेपाल-भारत विद्युत आदान प्रदान समितिको बैठकमा भारतले नेपाललाई बेच्ने बिजुलीको मूल्य बढाउन प्रस्ताव गरेको हो । तर, नेपाली टोलीले भारतीय प्रस्तावलाई अस्वीकार गरेको छ ।
नेपालले भारतबाट झण्डै ३ सय मेगावाट बिजुली आयात भइरहेको छ, …