रुपन्देही: प्रदेश ५ मा आज सरकार विस्तार भएको छ। मन्त्री थपिए पनि प्रदेश ५ को मन्त्रिपरिषद्ले पूर्णता भने पाएको छैन।
एमालेले दुई र माओवादी केन्द्रबाट मन्त्री गरी आज थप ३ जना मन्त्री थपिएका छन्।
एमालेबाट लिला गिरीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, आरती पौडेललाई भूमि व्यवस्था, कृषि तथा