माओवादीको केन्द्रीय कमिटी बैठक सकियो, आठौं राष्ट्रिय महाधिवेशन गर्ने प्रस्ताव पारित

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक सकिएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले आठौं राष्ट्रिय महाधिवेशन गर्ने प्रस्ताव पारित गरेको छ।  केन्द्रीय कमिटी बैठकलगत्तै स्थायी समिति बैठक बसिरहेको छ।...