अभिषेकसहित तीन खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए

काठमाडौं । अभिषेक रिजालसहित तीन खेलाडी राष्ट्रिय फुटब टोलीको बन्द प्रशिक्षणबाट बाहिरिएका छन् । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले तीन खेलाडीलाई बाहिर राख्दै २५ खेलाडीलाई छनोट गरेको एन्फाले जनाएको छ ।  बाहिरिनेमा अभिषेकसहित शिशिर लेखी र अर्पन कार्की रहेका छन् । एन्फाले साफ च्याम्पियनसिपका लागि प्रारम्भिक बन्द प्रशिक्षणमा ५० खेलाडीलाई बोलाएको थियो...