शान्ति स्थापना गर्न युक्रेन तटस्थ भूमिकामा रहेर वार्ता गर्न तयार छ : जेलेन्स्की

काठमाडौं : युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति स्थापनाका लागि युक्रेन तटस्थ भूमिकामा रहेर वार्ता गर्न तयार रहेको बताएका छन्।  एक रुसी सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा राष्ट्रपति जेलेन्स्कीले युद्धको अन्त्यका लागि आफूहरु तयार रहेको भन्दै धेरै कुरामा सम्झौता गर्न सकिने बताएका छन्।  रुसी भाषामा दिएको ९० मिनेट लामो अन्तर्वार्तामा जेलेन्स्कीले मुलुकको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका कुरामा दृढ रहेको उल्लेख गरेका छन्।युक्रेन र रुसबीचयसै साता टर्कीमा दोस्रो चरणको वार्ता

सम्बन्धित सामग्री

शान्ति स्थापना गर्न युक्रेन तटस्थ भूमिकामा रहेर वार्ता गर्न तयार छ : जेलेन्स्की

काठमाडौँ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति स्थापनाका लागि युक्रेन तटस्थ भूमिकामा रहेर वार्ता गर्न तयार रहेको बताएका छन्। एक रुसी सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा राष्ट्रपति जेलेन्स्कीले युद्धको अन्त्यका लागि आफूहरू तयार रहेको भन्दै धेरै कुरामा सम्झौता गर्न सकिने बताएका छन्। रुसी भाषामा दिएको ९० मिनेट लामो अन्तर्वार्तामा जेलेन्स्कीले मुलुकको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका कुरामा दृढ रहेको […]