आजबाट नयाँ ई–पासपोर्टको शुरूआत भएको छ । राहदानी विभागले एक कार्यक्रम गर्दै डिजिटल नेपालअन्तर्गत नयाँ इलेक्ट्रोनिक पासपोर्ट जारी गर्न शुरू गरेको हो ।
विभागले पहिलो इलेक्ट्रोनिक पासपोर्ट शताब्दी पुरुष सत्यमोहन जोशीलाई दिएको थियो ।
राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले प्रविधिमा नयाँ फड्को मार्दै ई–पासपोर्ट आएको बताए ।
इलेक्ट्रोनिक पासपोर्ट लागू भएपछि पुराना पासपोर्ट के हुन्छ भन्ने धेरैको जिज्ञासा छ । आज राहदानी विभागको नयाँ भवनमा भएको कार्यक्रममा महानिर्देशक अर्यालले समयावधि सकिएका पुराना पासप...