हत्या अभियोगमा सबैला नगरपालिकाका वडाध्यक्ष पक्राउ

जनकपुरधाम : हत्या अभियोगमा धनुषाका एक वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ। जिल्लाको सबैला नगरपालिका वडा नम्बर ४ मा सडक विस्तारको क्रममा भएको विवादमा स्थानीय सुमिन्त्रा देवी यादवको कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले सोही वडाका वडाध्यक्ष पथला भनिने कुशेश्वर ठाकुरलाई पक्राउ गरेको हो। सो घटनामा ज्यान मार्ने उद्योगमा १० जना…