अब भ्यू टावर र सभाहल निर्माणमा लगानी गर्दैनाैं : मन्त्री झाँक्री

बैशाख । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आगामी बजेटमा भ्यू टावर लगायतका संरचनामा मन्त्रालयले लगानी गर्ने  बताउनु भएको छ । शहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भ्यूटावर र सभा हल निर्माणलगायतका कार्यक्रममा बजेट नथप्ने भएको छ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले यस वर्षको नीति तथा कार्यक्रममा भ्यूटावर र सभाहल निर्माणको कामलाई […]

सम्बन्धित सामग्री

भ्यू टावर र सभा हल निर्माणलाई निरन्तरता दिँदैनौँ : मन्त्री झाँक्री

काठमाडौँ : सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भ्यू टावर र सभा हल निर्माणमा बजेट नदिने भएको छ। सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले यो वर्षको नीति तथा कार्यक्रममा भ्यूटावर र सभाहल निर्माणलाई निरन्तरता नदिने बताएकी हुन्। सञ्चालनको मापदण्ड नभएको  र असीमित दायित्व सिर्जना गर्ने भएकाले भ्यू टावर र सभा हल निर्माणका लागि बजेट व्यवस्था नगर्ने उनले बताइन्।‘राज्यको असिमित दायित्व सिर्जना हुने यस्ता संरचनाले जनजीवनसँग अर्थ राख्दैनन्’, उनले भनिन

अब मन्त्रालयले भ्यू टावर बनाउन लगानी गर्दैन : मन्त्री झाँक्री

शहरी विकास  मन्त्री रामकुमारी झाँक्रीले आगामी बजेटमा भ्यू टावर लगायतका संरचनामा  मन्त्रालयले लगानी गर्न नहुने बताएकी छन् । उनले  बजेटमा अनावश्यक खर्च बढाउने योजना समेट्न आवश्यक नरहेको बताएकी हुन् । सोमबार...