बनेपामा फिल्म स्टुडियो सुरु गरिने, दोलखाको फिल्म सिटी सार्वजनिक-निजी साझेदारीमा

काठमाडौं । काभ्रेपलाञ्चोकको बनेपामा फिल्म छायांकन स्टुडियोको निर्माण सुरु गरिने भएको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१-८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् । दोलखामा सार्वजनिक तथा निजी …

सम्बन्धित सामग्री

बनेपामा फिल्म स्टुडियो र दोलखामा फिल्म सिटी बनाइने - NepaliPatra

काठमाडौँ । सरकारले काभ्रेको बनेपामा चलचित्र छायांकन स्टुडियोको निर्माण सुरु गर्ने भएको छ । मंगलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त जानकारी दिएका हुन् । दोलखामा सार्वजनिक तथा निजी साझेदारीमा अन्तर्राष्ट्रिय फिल्म सिटी निर्माण गरिने पनि बजेटमा समावेश छ । फिल्म सिटीका लागि मौरिसस र चिनियाँ लगानीकर्ताले चासो देखाइसकेका छन् । […]